Update Professional Roster
Institute of Local Governance Studies (INLOGOS) is updating its professional roster. Main objective of this action is: (i) to explore the availability of governance professionals; and (ii) encourage t...
Institute of Local Governance Studies (INLOGOS) is updating its professional roster. Main objective of this action is: (i) to explore the availability of governance professionals; and (ii) encourage t...
स्वशासन अध्ययन प्रतिष्ठानको पन्ध्रौं साधारण सभा, २०७६मितिः २०७६ असोज १३ गते सोमवारस्थानः प्रतिष्ठानको कार्यालय, बानेश्वर, काठमाडौंसमयः दिनको २ः०० देखि ४ः३० सम्मकार्यक्रम संचालनः सचिव तथा निर्देशक श्री...
श्री प्रतिष्ठानका सदस्यज्यूहरुमिति २०७५ असोज ११ गते वसेको स्वशासन अध्ययन प्रष्ठिानको कार्य समितिको बैठकवाट निर्णय भए अनुसार प्रतिष्ठानको चौधौं साधारण सभा देहायको मिति, समय र स्थानमा वस्ने भएको हुदा उक...
स्वशासन अध्ययन प्रतिष्ठानको तेह्रौं साधारण सभा मिति २०७४ पुष १८ गते सम्पन्न भयो । यस साधारण सभाले प्रतिष्ठानको आर्थिक वर्ष ०७३/०७४ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष ०...
पालमा विकेन्द्रीकरण प्रवर्धनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यस स्वशासन अध्ययन प्रतिष्ठानलाई विकेन्द्रीकरण प्रवर्धन पुरस्कार—२०७४ स्...
निर्णयहरु :१) प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर देउजाको तर्फबाट सचिव तथा निर्देशक श्री विनोदप्रसाद ढकालद्वारा प्रस्तुत प्रतिष्ठानको आ. व. २०७२/७३ को वाषिर्क कार्य ...
श्री प्रतिष्ठानका सम्पूर्ण सदस्यज्यूहरुउपरोक्त विषयमा स्वशासन अध्ययन प्रतिष्ठानको बाह्रौं साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजनागर्ने गरी प्रतिष्ठानको कार्य समितिमा निर्णय भएको हुदा यस साधारण सभा...
स्वशासन अध्ययन प्रतिष्ठानको सदस्यहरुबीच २०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको पूनीत अवसरमा आज २०७३ असोज २१ गते शुक्रबार प्रतिष्ठानको कार्यालयमा भेटघाट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भ...
२०७३ वैशाख ६ गते सोमबारस्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवसको उपलक्ष्यमा आयोजित“नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ ...
स्वशासन अध्ययन प्रतिष्ठान (ईनलोगस)बानेश्वर, काठमाडौंस्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवसको उपलक्ष्यमा आयोजित “नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी र नेपाल सरकारबाट स्व...
स्वशासन अध्ययन प्रतिष्ठानको एघारौं (११औं) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने व्यहोरा सबै सदस्यज्यूहरुलाई जानकारी गरिएको छ :मितिः २०७२ साल पुष १७ गते शुक्रबारसमयः दिनको २:३० बजेस्थानः स्...
२०७२ साल वैशाख १२ गते नेपालमा आएको विनासकारी महाभूकम्पको कारण उत्पन्न विषम् परिस्थितिमा पीडितहरुलाई राहत र उद्धार कार्यमा सहयोगका लागि यस स्वशासन अध्ययन प्रतिष्ठान (इन्लोगोस) बाट रु. ५१,०००।०० एकाउन्न...