स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा २०८०

स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा २०८० पुष १ गते आइतबारका दिन प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री पुरुषोत्तम नेपालको अध्यक्षतामा बसी देहायानुसारका निर्णयहरू पारित भयो । सदस्यहर...


स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा

प्रतिष्ठानका सदस्यज्यूहरु नमस्कार । स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा सम्पन्न गर्ने गरी मिति २०८० मंसिर १७ गते बसेको कार्यसमितिको एकानब्बेऔं बैठ...


प्रतिष्ठानको अठाह्रौं साधारण सभा सम्पन्न

स्वशासन अध्ययन प्रतिष्ठानको अठाह्रौं साधारणसभा मिति २०७९ मंसिर २८ गते बुधबारका दिन प्रतिष्ठानको कार्यालय भवन नयाँबानेश्वरमा ७७ प्रतिशत सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो । यस सभाले प्रतिष्ठानको आर्थिक ...


स्वशासन अध्ययन प्रतिष्ठानको सत्रौं साधारण सभा २०७८

मितिः २०७८ पौष २५ गते आईतवारस्थानः प्रतिष्ठानको कार्यालय, बानेश्वर, काठमाडौंसमय: दिनको १:०० देखि ३:०० बजे सम्मकार्यक्रम संचालनः सचिव/निर्देशक श्री विनोदप्रसाद ढकालकार्यक्रम१:०० - १:१० रजिष्ट्रेशन तथा ...


Update Professional Roster

Institute of Local Governance Studies (INLOGOS) is updating its professional roster. Main objective of this action is: (i) to explore the availability of governance professionals; and (ii) encourage t...


स्वशासन अध्ययन प्रतिष्ठानको पन्चों साधारण सभा, २०७६

स्वशासन अध्ययन प्रतिष्ठानको पन्ध्रौं साधारण सभा, २०७६मितिः २०७६ असोज १३ गते सोमवारस्थानः प्रतिष्ठानको कार्यालय, बानेश्वर, काठमाडौंसमयः दिनको २ः०० देखि ४ः३० सम्मकार्यक्रम संचालनः सचिव तथा निर्देशक श्री...


स्वशासन अध्ययन प्रष्ठिानको चौधौं साधारण सभाको बैठक

श्री प्रतिष्ठानका सदस्यज्यूहरुमिति २०७५ असोज ११ गते वसेको स्वशासन अध्ययन प्रष्ठिानको कार्य समितिको बैठकवाट निर्णय भए अनुसार प्रतिष्ठानको चौधौं साधारण सभा देहायको मिति, समय र स्थानमा वस्ने भएको हुदा उक...


प्रतिष्ठानको तेह्रौं साधारण सभा सम्पन्न

स्वशासन अध्ययन प्रतिष्ठानको तेह्रौं साधारण सभा मिति २०७४ पुष १८ गते सम्पन्न भयो । यस साधारण सभाले प्रतिष्ठानको आर्थिक वर्ष ०७३/०७४ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष ०...


स्थानीय विकास मन्त्रालयद्वारा सम्मान पत्र प्रदान

पालमा विकेन्द्रीकरण प्रवर्धनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यस स्वशासन अध्ययन प्रतिष्ठानलाई विकेन्द्रीकरण प्रवर्धन पुरस्कार—२०७४ स्...


बाह्रौं साधारण सभा

निर्णयहरु :१)     प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर देउजाको तर्फबाट सचिव तथा निर्देशक श्री विनोदप्रसाद ढकालद्वारा प्रस्तुत प्रतिष्ठानको आ. व. २०७२/७३ को वाषिर्क कार्य ...


बाह्रौं साधारण सभा सम्बन्धी सूचना !

श्री प्रतिष्ठानका सम्पूर्ण सदस्यज्यूहरुउपरोक्त विषयमा स्वशासन अध्ययन प्रतिष्ठानको बाह्रौं साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजनागर्ने गरी प्रतिष्ठानको कार्य समितिमा निर्णय भएको हुदा यस साधारण सभा...