स्वशासन अध्ययन प्रतिस्ठानका कार्यकारी सदस्य डा चन्द्र मणी अधिकारी राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त हुनु भएकोले राष्ट्रिय आवश्यकताका योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्छ्याका साथ वहाँको सफल कार्यकालको हार्दिक बधाई ज्ञापन गर्दछौ ।

प्रतिस्ठान परिवार सोही अवशरमा, आज २०७१ जेठ २३ गते शुक्रबार १ देखी २ बजेसम्म प्रतिस्ठानको कार्यालयमा वहाँलाई अध्यछ, उपाध्यछ लगायत सदस्यहरुको उपस्थितिमा उहाको सफल कार्यकालको  बधाई ज्ञापन गरियो।


All General News, Notice & Press Release