स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा २०८० पुष १ गते आइतबारका दिन प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री पुरुषोत्तम नेपालको अध्यक्षतामा बसी देहायानुसारका निर्णयहरू पारित भयो ।

सदस्यहरू

संस्थापक/आजीवन सदस्यहरू ४१

उपस्थित सदस्य संख्या २५

संस्थागत सदस्यहरू

उपस्थित सदस्य संख्या

कर्मचारीहरू

जम्मा सदस्य संख्या ४४

जम्मा उपस्थित सदस्य संख्या २८ (६४%)

प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारणसभाबाट देहायानुसार नयाँ कार्यसमिति चयन गरियो ।

अध्यक्ष, श्री महेश प्रसाद दहाल

उपाध्यक्ष, श्री रेश्मी राज पाण्डे

कोषाध्यक्ष, श्री कृष्ण चन्द्र नेउपाने

सदस्य, श्री याम कुमारी खतिवडा

सदस्य, श्री उद्धव प्रसाद तिमल्सेना

सदस्य, श्री मनोज खडका

सदस्य, डा. हिरा काजी घले


All General News, Notice & Press Release