मितिः २०७८ पौष २५ गते आईतवार

स्थानः प्रतिष्ठानको कार्यालय, बानेश्वर, काठमाडौं

समय: दिनको १:०० देखि ३:०० बजे सम्म

कार्यक्रम संचालनः सचिव/निर्देशक श्री विनोदप्रसाद ढकाल

कार्यक्रम

१:०० - १:१० रजिष्ट्रेशन तथा चिया

१:१० - १:१५ सभाको अध्यक्षता र आसन ग्रहण

सभाको अध्यक्षताः कार्यकारी अध्यक्ष श्री पुरुषोत्तम नेपाल

आसन ग्रहणः निवर्तमान अध्यक्ष श्री पद्मा माथेमा संस्थापक अध्यक्ष श्री खेमराज नेपाल पूर्व अध्यक्ष श्री बीरेन्द्र बहादुर देउजा उपाध्यक्ष श्री वसन्त राज गौतम, कोषाध्यक्ष श्री सूर्यशरण रेग्मी, कार्य समितिका सदस्यहरु, प्रतिष्ठानका सम्पूर्ण सदस्यहरु, कर्मचारी, अन्य )

१:१५ - १:२० स्वागत मन्तव्यः उपाध्यक्ष श्री वसन्त राज गौतम

१:२० - १:३५ नीति तथा कार्यक्रम सहितको अध्यक्षको प्रतिवेदनको प्रस्तुतिः अध्यक्ष श्री पुरुषोत्तम नेपाल

१:३५ - १:४५ बजेट, लेखा परिक्षण प्रतिवेदन सहितको कोषाध्यक्षको प्रस्तुतिः कोषाध्यक्ष श्री सूर्यशरण रेग्मी

१:४५ - २:३० अध्यक्ष र कोषाध्यक्षको तर्फवाट प्रस्तुत प्रतिवेदन माथि छलफल तथा सदस्यहरुको भनाई 

२:३० - २:५० पूर्व अध्यक्षहरु (निवर्तमान / पूर्व अध्यक्षहरू संस्थापक अध्यक्ष) को भनाई

२:५० - २:५५ अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन

२:५५ - ३:०० अध्यक्षको मन्तव्य सहित साधारण सभा सम्पन्न ।

३:०० चिया खाजा

सहभागीहरुः

संस्थापक / आजीवन सदस्यहरुः ३२ जना

संस्थागत सदस्यहरुः ३ जना

कर्मचारी: ५ जना


All General News, Notice & Press Release