स्वशासन अध्ययन प्रतिष्ठानको एघारौं (११औं) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने व्यहोरा सबै सदस्यज्यूहरुलाई जानकारी गरिएको छ :
मितिः २०७२ साल पुष १७ गते शुक्रबार
समयः दिनको २:३० बजे
स्थानः स्वशासन अध्ययन प्रतिष्ठानको कार्यालय, बानेश्वर
सम्पर्क नं। ०१ ४४६५९४२, ०१ ६२२०१९५


All General News, Notice & Press Release