स्वशासन अध्ययन प्रतिष्ठानको सदस्यहरुबीच २०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको पूनीत अवसरमा आज २०७३ असोज २१ गते शुक्रबार प्रतिष्ठानको कार्यालयमा भेटघाट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।


All General News, Notice & Press Release