पालमा विकेन्द्रीकरण प्रवर्धनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यस स्वशासन अध्ययन प्रतिष्ठानलाई विकेन्द्रीकरण प्रवर्धन पुरस्कार—२०७४ स्वरुप रु ३ लाख सहित सम्मान—पत्र प्रदान गरेको छ ।
All General News, Notice & Press Release