स्वशासन अध्ययन प्रतिष्ठानको तेह्रौं साधारण सभा मिति २०७४ पुष १८ गते सम्पन्न भयो । यस साधारण सभाले प्रतिष्ठानको आर्थिक वर्ष ०७३/०७४ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष ०७४÷०७५ को नीति, कर्यक्रम र बजेट स्वीकृत गरेको छ ।

यस सभाले देहाय बमोजिम पदाधिकारी रहेको नयाँ कार्यसमिति समेत चयन गरेको छ । प्रतिष्ठानले हालसम्म हासिल गरेका प्रगति र उपलब्धिलाई निरन्तरता दिँदै प्रतिष्ठानको लक्ष्य हासिल गर्ने कार्यमा नवनिर्वाचित कार्यसमिति सफल रहने विश्वास गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुको नामावली

अध्यक्ष, श्री वंशिधर घिमिरे

उपाध्यक्ष, श्री पद्मा माथेमा

कोषाध्यक्ष, श्री सूर्यशरण रेग्मी

सदस्य, श्री रविन्द्र नाथ अधिकारी

सदस्य, श्री वसन्त राज गौतम

सदस्य, श्री खोम दत्त बराल

सदस्य, श्री ज्ञानी सिंह केसी


All General News, Notice & Press Release