श्री प्रतिष्ठानका सम्पूर्ण सदस्यज्यूहरु

नमस्कार

स्वशासन अध्ययन प्रतिष्ठान यहि २०७५ साल बैशाख ६ गते १३ वर्ष पुरा गरी १४ वर्षमा वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा देहायको मिति, समय र स्थानमा भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरिने भएको हुदा उक्त कार्यक्रममा सहभागि भै दिनहुन प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री बंशिधर घिमिरेज्यूको तर्फवाट हार्दिक अनुरोध गर्दछु ।

मितिः २०७५ बैशाख ०७ गते, शुक्रवार (अप्रिल २०, २०१८)

समयः दिनको १ः०० वजे

स्थानः प्रतिष्ठानको बैठक कक्ष, बानेश्वर काठमाडौं

धन्यवाद ।

विनोदप्रसाद ढकाल

निर्देशक 


All General News, Notice & Press Release