स्वशासन अध्ययन प्रतिष्ठान (ईनलोगस)

बानेश्वर, काठमाडौं

स्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवसको उपलक्ष्यमा आयोजित “नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी र नेपाल सरकारबाट स्वीकृत बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ अनुरुप बालमैत्री स्थानीय शासनको क्षेत्रमा उत्कृष्ट काम गरेका गाविसहरुलाई सम्मान गर्ने कार्यक्रम सम्बन्धी विवरण :

मिति : २०७३ वैशाख ६ गते सोमबार

समय : दिनको १ देखि ४ः३० सम्म

स्थान : होटल मल्ल, लैनचउर काठमाडौं 


All General News, Notice & Press Release