News and Notices

स्वशासन अध्ययन प्रतिष्ठान (ईनलोगस), काठमाडौं – बाह्रौं साधारण सभा (२०७२ पौष २२ गते शुक्रवार) २०७३ का सम्पन्न

निर्णयहरु : १)     प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर देउजाको तर्फबाट सचिव तथा निर्देशक श्री विनोदप्रसाद ढकालद्वारा प्रस्तुत प्रतिष्ठानको आ. व. २०७२/७३ को वाषिर्क कार्य प्रगति प्रतिवेदन र आ. व. २०७३/७४ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो । २) [...]

स्वशासन अध्ययन प्रतिष्ठानको बाह्रौं साधारण सभा सम्बन्धी सूचना !

श्री प्रतिष्ठानका सम्पूर्ण सदस्यज्यूहरु उपरोक्त विषयमा स्वशासन अध्ययन प्रतिष्ठानको बाह्रौं साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजनागर्ने गरी प्रतिष्ठानको कार्य समितिमा निर्णय भएको हुदा यस साधारण सभामा यहांको उपस्थितिको लागिप्रतिष्ठानका कार्यकारी अध्यक्षको तर्फवाट हार्दिक अनुरोध गर्दछु । मितिः २०७३ पौष [...]

२०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

स्वशासन अध्ययन प्रतिष्ठानको सदस्यहरुबीच २०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको पूनीत अवसरमा आज २०७३ असोज २१ गते शुक्रबार प्रतिष्ठानको कार्यालयमा भेटघाट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । (more…)

स्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवस तथा “नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी सम्पन्न

२०७३ वैशाख ६ गते सोमबार स्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवसको उपलक्ष्यमा आयोजित“नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता माननीय रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मल्ल प्लाजा काठमाडौंमा सम्पन्न भयो । (more…)

स्वशासन अध्ययन प्रतिष्ठान (ईनलोगस)को बाह्राै स्थापना दिवस

स्वशासन अध्ययन प्रतिष्ठान (ईनलोगस) बानेश्वर, काठमाडौं स्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवसको उपलक्ष्यमा आयोजित “नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी र नेपाल सरकारबाट स्वीकृत बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ अनुरुप बालमैत्री स्थानीय शासनको क्षेत्रमा उत्कृष्ट काम गरेका गाविसहरुलाई [...]

वार्षिक साधारण सभाको लागि जानकारी

स्वशासन अध्ययन प्रतिष्ठानको एघारौं (११औं) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने व्यहोरा सबै सदस्यज्यूहरुलाई जानकारी गरिएको छ : मितिः २०७२ साल पुष १७ गते शुक्रबार समयः दिनको २:३० बजे स्थानः स्वशासन अध्ययन प्रतिष्ठानको कार्यालय, बानेश्वर सम्पर्क नं। ०१ ४४६५९४२, ०१ [...]

बधाई ज्ञापन

स्वशासन अध्ययन प्रतिस्ठानका कार्यकारी सदस्य डा चन्द्र मणी अधिकारी राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त हुनु भएकोले राष्ट्रिय आवश्यकताका योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्छ्याका साथ वहाँको सफल कार्यकालको हार्दिक बधाई ज्ञापन गर्दछौ । प्रतिस्ठान परिवार सोही अवशरमा, आज २०७१ जेठ [...]

Samaj, Sanskar ra Shasan

The book entitled Samaj, Sanskar ra Shasan written by Khem Raj Nepal, Chairman of Inlogos (Former Secretary of GoN) was released on 28 June 2012 in Kathmandu. Dr. Bhesh B. Thapa was the Chief Guest and Mr. Kedar B. [...]