२०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

२०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

स्वशासन अध्ययन प्रतिष्ठानको सदस्यहरुबीच २०७३ सालको विजयादशमी, दीपावली एवं छठ पर्वको पूनीत अवसरमा आज २०७३ असोज २१ गते शुक्रबार प्रतिष्ठानको कार्यालयमा भेटघाट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

Share this post